प्रमुख समाचार

कर्णाली पर्यटन सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रतिनिधिमण्डललाई जमुनाहामा भव्य स्वागत

काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको “कर्णाली पर्यटन सम्मेलन २०२६” मा सहभागी हुन आएका ४८ सदस्यीय भारतीय प्रतिनिधिमण्डललाई नेपालगन्ज–जमुनाहा (रुपेडिया) नाकामा भव्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका तथा होटल व्यवसायी

राज्यद्वारा वेपत्ता पारिएकालाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड

काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुलाई अविलम्ब सार्वजनिक गर्न पिडित परिवार तथा सरोकारवालाले जोडदिएका छन्। वेपत्ता योद्धा परिवारहरुले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउने गरेका छन्। वेपत्ता योद्धा परिवार

मगर संघ युकेले ‘नेपाली ओपन कन्सर्ट’ २५ जुलाईमा आयोजना गर्ने

लण्डन। मगर संघ युकेले आगामी जुलाई २५ मा ‘नेपाली ओपन कन्सर्ट २०२६’ (Music for Unity) शनिबार २५ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। सन् २००२ मा स्थापना भएको यस संस्थाले बिगतका वर्षहरुमा झैँ यस

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको “नवौँ लोक दोहोरी स्वर्णिम साँझ” तयारी अवस्थामा

लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आगामी ३० मे २०२६ शनिबारका दिन “नवौँ लोक दोहोरी स्वर्णिम साँझ” भव्य रूपमा सम्पन्न गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। नेपाली लोक

बेलायतमा गोर्खा कप म्युजिकल नाइट २०२६ हुने, को को छन् कलाकार ?

लन्डन । बेलायतमा रहेका नेपाली समुदायबीच सबैभन्दा ठूलो महोत्सवको रुपमा रहेको गोर्खा कपको साँझ ‘गोर्खा कप म्युजिकल नाइट २०२६’ हुने भएको छ । यही मे २४ तारिखका दिन हुने गोर्खा कपको साँझ चर्चित कलाकारहरुको साथमा

नेपालका परराष्ट्रमन्त्री खनाल भन्छन् – ‘नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ’

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली

नेपालको प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनलाई मंगलबार सो पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ

नेपाल मगर संघको अध्यक्षमा उम्मेदवारी दिने गंगाबहादुर थापामगरको घोषणा

काठमाडौं । नेपाल मगर संघका वर्तमान सहअध्यक्ष गंगाबहादुर थापामगरले आसन्न १३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सक्षम, दूरदर्शी र संगठनलाई एकताबद्ध गर्दै अघि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको महसुस भएको

तमु धिं नेपालको ४२ औं स्थापना दिवस : लिटिलस्टेपका गुरुङ सम्मानित, ४० विद्यार्थीलाई शैक्षिक सहयोग

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो

हर्कराज नेतृत्वको श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घेराउ

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घेराउ गर्न

छैटौँ सुइन्डन भलिबल कपको उपाधि १ जीआर र मोनालाई

जयराम तामाङ, स्वीन्डन, युके । मे १६ तारिख शनिबारका दिन स्वीन्डनस्थित न्यु कलेजको खेल मैदानमा छैटौँ स्वीन्डन भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। गोर्खा नेपाली समाज स्वीन्डन र स्वीन्डन भलिबल क्लबको संयुक्त आयोजनामा सम्पन्न

error: Content is protected !!