प्रमुख समाचार

बेलायतमा आज तमु समाज यूकेले २५७०औँ बुद्ध जयन्ती मनाउँदै, उपस्थित हुन अध्यक्ष गुरुङको आग्रह

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा आज मे २ मा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्दै छ । दक्षिण भारतको

बेलायतमा पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीलाई कावा राजदूत दुवाडीको आग्रह

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीले भोगिरहेका चुनौती र अवसरबारे

बीसीसी युकेद्वारा २५७० औँ बुद्ध जयन्ती तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम सम्पन्न [भिडियोसहित]

एभरेष्ट टाईम्स सम्वाददाता अल्डरसट, बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके ले शुक्रबार, १ मे २०२६ का दिन २५७० औँ बुद्ध जयन्ती विशेष पूजा तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको

नुवाकोटमा ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला र ग्लान ङारदीम उद्घाटन

नुवाकोट । १८ वैशाख २०८३ । ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला एवम् ग्लान ङारदीम उद्घाटन कार्यक्रम भव्यतापूर्व सम्पन्न भएको छ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका-४ गोल्फु नाम्सापुरानमा शुक्रबार उक्त ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो

तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर मेजर लालबहादुर (एलबी) गुरुङको निधन

लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङ (एलबी)को ७६ वर्षको उमेरमा निधन भएको छ । कास्कीको मादी गाउँपालिका – १, खिलाङ पुर्ख्यौली घर भई बेलायतको फानबोरोमा बस्दै आएका भूपू मेजर लालबहादुरको २९ अप्रिलमा

मगर महिला संघ यूके, स्विन्डन शाखाद्वारा ‘Brighter Future’ च्यारिटीका लागि £2000 संकलन गर्ने प्रतिबद्धता

स्विन्डन, बेलायत — मगर महिला संघ यूके, स्विन्डन शाखाले स्थानीय Great Western Hospital अन्तर्गत सञ्चालित Brighter Future Charity का लागि £२००० संकलन गर्ने सामाजिक प्रतिबद्धता जनाएको छ। संस्थाले यस परोपकारी अभियानअन्तर्गत आगामी १ मे २०२६

नेपालमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौँ । नेपालको रोल्पा जिल्लाको जलजलामा बिहीबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको प्रहरीले जनाएको छ । थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना

तमु धिं नेपालद्वारा प्रतिनिधिसभा सांसदद्वय गुरुङ र पौडेललाई बधाई सम्मानसहित अन्तरक्रिया

पोखरा । बिना गुरुङ र उत्तमप्रसाद पौडेललाई बधाई, सम्मान र उहाँहरूसँग अन्तरक्रिया कार्यक्रम तमु धिं नेपालले सम्पन्न गरेको छ । कार्यक्रममा तमु धिं नेपालकी केन्द्रीय सदस्य समेत रहनु भएकी कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा

रोल्पामा जिप दुर्घटना : १७ जनाको मृत्यु

रोल्पा । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८०० मिटर तल भिरमा खसेको हो । घटनास्थलमै १७ जनाको मृत्यु भएको

बेलायतमा १३ औं पाँचथर कप जुन ६ का लागि सर्‍यो

लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ तारिखमा हुने भएको छ । मैदान नपाउनेलगायत कारणले प्रतियोगिताको मिति दोस्रो पटक सार्दै जुन ६ तारिखमा पुर्‍याइएको हो

बेलायतमा डा. विशाल गुरुङलाई जिताउन पूर्वकाउन्सिलर नेम थापा मगरको अपिल [भिडियोसहित]

लन्डन । पूर्वकाउन्सिलर नेम थापा मगरले बेलायतमा डा. विशाल गुरुङलाई जिताउन अपिल गरेका छन् । मगर संघ यूकेका पूर्वअध्यक्ष तथा पूर्वगोर्खा थापाले गोर्खाली अभियानमा डा. गुरुङलाई अगाडि बढाउन एकदमै जररी रहेकोले सबैले सहयोग गरेर काउन्सिलर

डा.योगी विकाशानन्दबाट मे २ मा बेलायतसहित यूरोपवासीलाई जुममार्फत मनोक्रान्ति प्रवचन

लन्डन ३० अप्रिल २०२६ । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही मे २ तारिख शनिबार प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले जुममार्फत यूके समय बिहान ६:४५

error: Content is protected !!