प्रमुख समाचार

मे १६ मा नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा तोकियो

लन्डन । नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा आगामी मे १६ तारिखमा हुने भएको छ । ब्रेकनस्थित होलिडेज फार्महाउसमा साधारणसभा हुने प्रबन्ध निर्देशक खुसीमान गुरुङ एमभीओले जानकारी दिएका छन् । उनले संस्थाको पछिल्लो अवस्था र

नेपाली दूतावास लन्डनद्वारा लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई

लन्डन । नेपाली दूतावास लन्डनले लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई ज्ञापन गरेको छ । आइतबार सम्पन्न म्याराथनमा सहभागी खेलाडीहरुलाई एक समारोहबीच दूतावासले बधाई दिएको हो । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये

जीआरएनसी यूकेको त्रैमासिक बैठक : भिक्टोरिया डेको संयोजकमा उपाध्यक्ष डा.गुरुङ र रश्मोर १० के रनको संयोजक उपाध्यक्ष मेन्याङ्बो

लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको त्रैमासिक बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार २५ अप्रिलमा बसेको बैठकले संस्थाले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८३ र अन्तर्राष्ट्रिय महिला दिवसको समीक्षालगायत विभिन्न

६ गोर्खा राइफल्स ए कम्पनीले ग्यालिपोली डे मनाए

लन्डन । ग्यालिपोली कम्पनीको आयोजनामा अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा ग्यालिपोली डे तथा वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार दिउँसो २:२० बजे सुरु भएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन तर्कजंग गुरुङले गरेका थिए

पत्रकार महासंघ यूके: ‘वर्ष पत्रकारिता सम्मान’ समिति गठन, वार्षिक उत्सव र तालिम घोषणा

नेपाल पत्रकार महासंघ यूके शाखाले वार्षिक उत्सव, पत्रकारिता तालिम, समाजसँग अन्तरक्रिया कार्यक्रम तथा ‘वर्ष पत्रकारिता सम्मान’ पुरस्कारका लागि छनौट समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार, २१ अप्रिल २०२६ मा अध्यक्ष विमला सेनेको अध्यक्षतामा

नेपाली दूतावास लन्डनले मे १० मा आयरल्यान्डमा राहदानी तथा कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने [सूचना]

लन्डन । नेपाली राजदूतावास लण्डनले गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको सहकार्यमा आयरल्यान्डमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजदूतावासले एक सूचना जारी गर्दै उक्त शिविर आइतबार १० मे २०२६ का दिन

अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास

वासिङ्टन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी

नेपालमा यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।

नेपाली दूतावास लन्डनमा ‘एक बालक, एक बिरुवा’ कार्यक्रम सम्पन्न

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शनिबार आफ्नै परिसरमा ‘एक बालक, एक बिरुवा : नेपाली दूतावासमा एक दिन’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बालबालिकालाई स्वागत गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा जन्मिएका तथा हुर्किएका

मोना यूकेद्वारा नेपाली नयाँ वर्ष २०८३ भव्यताका साथ सम्पन्न

एभरेस्ट टाइम्स सम्वाददाता बेलायत २५ अप्रिल २०२५। म्याग्दी अर्गानाइजेशन यूके (मोना यूके) ले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसरमा “मोना यूके शुभकामना साँझ” भव्य रूपले मनाएको छ। शनिबार,

error: Content is protected !!