एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान गए
काठमाडौं २८ अगस्ट २०२३ । लेग स्पिनर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान गएका छन् । नाबालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन

