राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं १ मार्च २०२३ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस