
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं १९ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा
