गैर आबासीय नेपाली संघ युकेले वेबिनारमा निमन्त्रणा

SHARE:

गैर आबासीय नेपाली संघ युकेले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदानसंगै बेलायतबासी नेपाली समुदायलाई ओमिक्रोन भेरिएन्टबारे जानकारी दिन एनआरएनए यूकेले एउटा वेबिनार आयोजना गर्न लागेको जानकारीको साथै उपस्थित हुन् अनुरोध गरिएको छ । सो निमन्त्रणामा विशेषगरी भूतपूर्व गोर्खा सैनिक परिवार तथा बेलायतस्थित नेपाली समुदायप्रति लक्षित उक्त कार्यक्रमबारे सबै आफन्त, मित्रहरु तथा परिवारजनलाई जानकारी गराई दिनुहुन भनि अनुरोध गरिएको छ । कार्यक्रमको समयतालिका यस प्रकार छ।
मिति: शनिबार, १ जनवरी २०२२
समय: अपरान्ह २ बजे (युके समय)
Meeting ID: 879 9960 9592
Passcode: 237774

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!