गोरखा स्मारक मुलुक कै गौरबःनिवर्तमान : मुख्यमन्त्री गुरुङ
हुम तमु पोखरा, २ असोज । प्रथम विश्वयुद्ध, द्धितिय विश्वयुद्ध लगायत क्षेत्रीय लडाईहरुमा मारिएका, बेपत्ता भएका ६० हजार भन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधिन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङजा जिल्ला फेदिखोला गाँउपालिका वडा
