प्रमुख समाचार

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग

काठमाडौं भदौ २९ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज

अफगानिस्तानमा ठूलो मानवीय संकट आउने संयुक्त राष्ट्र संघको चेतावनी

एजेन्सी भदौ २८ । अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । राष्ट्र संघले सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ । गत महिना तालिबानले

एनआरएनए तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगन

काठमाडौं भदौ २८ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भन्दै मन्त्रालयमा उजुरी परेकाले त्यस

एनआरएनए उपाध्यक्ष केसीले भने: चुनाव जित्नकै लागि राजनीतिक नेता गुहार्नु लज्जास्पद हो

लण्डन भदौ २७ । गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले संघको चुनाव जित्नकै लागि राजनीतिक नेता गुहार्नु निकै लज्जास्पद भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र

सुइण्डनमा  नेपालीहरुको भलिबल खेल भव्यरुपमा सम्पन्न

 यहि सेप्टेम्बर एघार तारिख शनिबारको दिन महिला र पुरुष दुवै समुहको भलिबल खेल सुइण्डन स्थित  न्यु कलेजको खेल मैदानमा भब्य रुपमा सम्पन्न भएको छ।  गोर्खा नेपाली सोसाइटी सुइण्डनद्वारा  आयोजित  प्रथम नेपाली खुला भलिबल प्रतियोगितामा पुरुष

प्लमस्टिड युथ’ क्लबले पायो ‘ग्रीनवीच कप २०२१’ को उपाधि

लण्डन भदौ २७ । ‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले जितेको छ । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये उत्कृष्ट हुँदै

डायस्पोरानेपाल डटकमको शुभारम्भ

लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुमार पन्तले डायस्पोरानेपाल डटकमको वेबसाइट लगइन गरेर  संयुक्त रुपमा उद्घाटन गरेका छन । आइतबार  डायस्पोरानेपालको औपचारिक

मर्दी खोला समाज यूकेको अध्यक्षमा चन्द्रसिंह गुरुङ निर्वाचित

लन्डन भदौ २७ । मर्दी खोला समाज यूकेको अध्यक्षमा चन्द्रसिंह गुरुङ निर्वाचित भएका छन् । अल्डरसटस्थित एम्पायर हलमा शनिबार ११ सेप्टेम्बर २०२१ मा भएको अधिवेशनबाट चन्द्रसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा

अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सेप्टेम्बरभित्र खोप तयार पार्ने

एजेन्सी भदौ २६ । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् । सो उमेर समूहका लागि कोरोनाको खोप

दोहोरी साँझको लामो संघर्षपछि शिखर उक्लिएकी शान्ति श्री

काठमाडौं भदौ २६ । चर्चित गायिका शान्ति श्री परियारको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको हो । उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो । अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् ।

इन्डोनेसियाको एक जेलमा आगलागीमा हुँदा ४४ जनाको मुत्यु

एजेन्सी भदौ २५ । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी ४४ जनाको मुत्यु भएको छ । इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फूटबलमा बंगलादेशमाथि नेपालको जीत

काठमाडौं भदौ २४ । बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा नेपालबाट सविता राना

error: Content is protected !!