राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) विभूषण ग्रहणपछि समाजसेवी एवं कलाकार जसु (जसमाया) गुरुङ । काठमाडौं चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार

