प्रमुख समाचार

सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई आमन्त्रण गरेको कांग्रेसको ठहर, हेर्नुहोस् १३ बुँदे टिप्पणी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ

मन्त्रिपरिषद्वारा देउवा सरकारले गरेको निर्णय खारेज, यस्ता छन् अरु निर्णय

काठमाडौं-सरकारले शेरबहादुर देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय

डा केसी आकस्मिक कक्षमा भर्ना

सुर्खेत । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा

जुम्ला र वीर अस्पतालमा कांग्रेस सांसदको समूह परिचालन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ । डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै गम्भीर बन्दै

अनशनरत डा केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ: गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर केही

नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टा पछि सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि बुधबार दिउँसो १६:३५ बजेबाट सडक सञ्चालनमा आएको छ । बिहान ५:३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका

यातायात कार्यालयबाट आठ बिचौलिया पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका

नेकपा सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।   पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति

नेपालमा २२ प्रतिशत रोपाइँ सम्पन्न

मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्राप्त

गण्डक नहरको बाँध भत्काए स्थानीयले, डुबानको कम खतरा

नवलपरासी । गण्डक नहरका कारण नवलपरासीको सुस्ता गाउँपालिका-२ लक्ष्मीपुरको बस्ती तथा गाउँ डुबानमा परेपछि स्थानीय बासिन्दाले नहरको बाँध भत्काइदिएका छन् । खेतमा वर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध

करेन्ट लागेर डोटीमा चारको मृत्यु

धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३

कोशी कटानमा दुर्घटना, छजनाको मृत्यु, चार घाइते

इनरुवा । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा सोमबार राति सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका

error: Content is protected !!