टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलामा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित
काठमाडौं फागुन २ । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । सोमबार भएको खेलमा नेपालले एक सय २८ रनको लक्ष्य पनि


