आहा रारा गोल्ड कपका लागि सहारा यूकेले ट्रफी पठायो
युके फागुन १५ । आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाएको छ । सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा यूकेले यस वर्ष पनि
युके फागुन १५ । आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाएको छ । सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा यूकेले यस वर्ष पनि

काठमाडौं फागुन १३ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई

टोकियो फागुन ६ । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि

टोकियो, ३० माघ । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका

काठमाडौं माघ २४ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल

पोखरा माघ २३ । नेपाली काग्रेंस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रीको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लबका अध्यक्ष
लन्डन माघ २१ । कोरोना महामारीसंगै बढेका शारीरिक तथा मानसिक समस्याहरु विरुद्ध चेतना फैलाउने उद्देश्यले बेलायत तथा अन्य क्षेत्रमा छरिएर रहेका नेपाली धावकहरुको समूह ‘नेपाल रन’ ले फेव्रुअरी महिना भरका लागि ‘भर्चुअल रन’ दौड प्रतियोगिता

चिम्खोले काइँला बेलायत माघ ३ । म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिम्खोला हाल बेलायत निवासी, समाजसेवी तथा २/२ गोर्खा राइफल्सको नेपाल कप फूटबल टिमका एक कुशल गोलरक्षक डेकबहादुर पुनको अल्पायुमा निधन भएको छ । उनको निधन
काठमाडौँ पुस २८ । पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् । मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी

काठमाडौं । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम

सुदर्शन रञ्जित पोखरा पुस ११ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एन.एस.जे.एफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी अरुणा शाहीलाई जिताउन आर्थिक संकलन अभियान पोखरामा सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिवल

काठमाडौं मंसिर ३० । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया