लण्डन १९ डिसेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ । आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा
लन्डन १८ डिसेम्बर २०२३ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडीआईए) यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । १६ डिसेम्बर शनिबार क्याप्टेन रिटायर्ड ताम ढेगाको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष ताम
लण्डन १७ डिसेम्बर २०२३ । बोनटोक नेपाली समाज युकेको अध्यक्षमा खमीरजङ गुरुङ चयन भएका छन् । संस्थाको सातौं कार्यसमितिको निर्वाचनबाट शनिबार गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षद्वयमा मुरारी थापा
लन्डन १७ डिसेम्बर २०२३ । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा विक्रम भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न सेन्टरको अधिवेशनले सक्रिय अभियन्ता भट्टराईको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो । सेन्टर