भूपू गोर्खाहरुका मागबारे बेलायत र नेपाल सरकारबीचको वार्ता सफल पार्न गेसोले अपील
लण्डन अक्टोबर ३१ । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा बेलायत र नेपाल सरकारबीच हुन लागेको बहुप्रतिक्षित वार्ता सफल पार्न गोर्खा भूतपूर्व सैनिक संघ गेसोले अपील गरेको छ । यही नोभेम्वर ३ तारिख बिहीबार हुने वार्ता सफल

