हार्दिक समबेदना: बुद्ध सिङ थापा

SHARE:

हार्दिक समबेदना

मेरो आत्मीय साथी तथा सम्दी राजा आर्मी नम्बर २११६५९३४ बुद्ध सिङ थापा ६ गोर्खा राईफल्सको आकस्मिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा सोकसन्तप्त राजपरिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं। सम्दी राजाको मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौं ।

दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!