बेलायतमा ग्रेटर रशमूर नेपाली कम्युनिटी मनायो रिमेम्बरेन्स डे
लन्डन १३ नोभेम्बर २०२२ । ग्रेटर रशमूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार रिमेम्बरेन्स डे मनाएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा विभिन्न कार्यक्रम गरी नोभेम्बर १२ शनिबार २०२२ मा रिमेम्बरेन्स डे मनाइएको हो । कार्यक्रम बिहान १०:४०



