वाटरमेलोनले जित्यो नवौं पाँचथर कप
लन्डन ३० अप्रिल २०२२ । पाँचथर समाज सेवा यूकेद्वारा प्रत्येक वर्ष खेलाउँदै आएको नवौं पाँचथर कप वाटरमेलोनले जितेको छ । वाटरमेलोनले शनिबार भएको फाइनलमा पेनल्टी सुटाउटमा B13 लाई २-३ गोल स्कोर गरी विजय हासिल गरेको
लन्डन ३० अप्रिल २०२२ । पाँचथर समाज सेवा यूकेद्वारा प्रत्येक वर्ष खेलाउँदै आएको नवौं पाँचथर कप वाटरमेलोनले जितेको छ । वाटरमेलोनले शनिबार भएको फाइनलमा पेनल्टी सुटाउटमा B13 लाई २-३ गोल स्कोर गरी विजय हासिल गरेको
लन्डन ३० अप्रिल २०२२ । बेलायतको नर्थ योर्कसायर काउण्टी अन्तर्गतको हिप्सवेल तथा कोल्बर्न डिष्ट्रिट काउन्सिलमा काउन्सिलरको उम्मेदवार रहेका डा. जगन्नाथ शर्माको प्रचारमा बेलायतका अर्थमन्त्री ऋषि सुनक सहभागी भएका छन् । आउँदो मे ५ मा हुने

लन्डन २८ अप्रिल २०२२ । नेपाली संरक्षणकर्मी सोनाम टासी लामाले बेलायतको संरक्षण परोपकारी संस्था ह्वीटली फण्ड फर नेचरबाट ४० हजार पाउण्डको ह्वीटली अवार्ड जितेका छन् । लामासँगै अन्य पाँच जनालाई सो अवार्ड ह्वीटलीकी संरक्षक प्रिन्सेस
लण्डन अप्रिल २६ । एनआरएनए यूकेको राज्य समन्वय परिषद नर्दन आयरल्यान्डले आफ्ना सल्लाहकार मनोनित गरेको छ । सोमबार परिषदका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पाँच जनालाई सल्लाहकार मनोनित गरेको हो । परिषदमा मनोनित
लन्डन २६ अप्रिल २०२२ । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा विरबहादुर बलाल निर्विरोध भएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका मतिप्रसाद पुन र तारानाथ भण्डारीपछि हटेपछि बलाल सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । समाजको
लण्डन अप्रिल २५। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ । आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा
लण्डन अप्रिल २४ । गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ सोसाईटी केन्ट युकेको शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा

लन्डन २४ अप्रिल २०२२ । गोर्खाली समाज यूकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत चयन भएका छन् । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा शनिबार भएको समाजको आठौं अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो
लन्डन २३ अप्रिल २०२२ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले आइतबार आयोजना गर्ने च्यारिटी डिनरका लागि चर्चित लोक तथा दोहोरी कलाकारद्वय कृष्ण अखेली र तुलसा क्षेत्री बेलायत आइपुगेका छन् । कलाकारद्वय अखेली र क्षेत्री
लण्डन अप्रिल २२ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको

लन्डन २२ अप्रिल २०२२ । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लण्डनमा सम्मेलन आयोजना गरेको छ । लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिकाः कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’
लण्डन अप्रिल २१ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन् । उनि बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । उनि