बेलायत

आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य

१११ वर्षीय वृद्धाद्वारा मतदान

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । उत्तिकै उत्साहका साथ यस पटक उहाँले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

  काठमाडौँ, ३० वैशाख: स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ ।

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका

पुटिनकी पूर्व पत्नी सहित १२ जनालाई बेलायतमा प्रतिबन्ध

लण्डन मे १३ । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू

बेलायत स्थित नेपाली दूतावासले एक महिनामै इ-पासपोर्ट उपलब्ध गराउँदै

लण्डन मे १३ । बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले एक महिना भित्रै विद्युतीय राहदानी इ पासपोर्ट उपलब्ध गराउन थालेको छ । गत ३ मार्चदेखि शुरु गरेको विद्युतीय राहदानी इ पासपोर्ट लिन सेवाग्राहीलाई लामो समय कुर्नु पर्ने

बिसीसी युकेले अल्डरसटमा २५६६ औं बुद्ध जयन्ती मनाउदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाउन लागिएको हो । बुद्ध

स्वीडेन र फिनल्याण्डसँग सुरक्षा सम्झौता गर्न बेलायत सहमत

लण्डन मे १२ । बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसकाबीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गरेका हुन् । सहमतिसँगै ती

दिबस राई र डा. महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रममाउपस्थितिको लागि हार्दिक अनुरोध

उपस्थितिको लागि हार्दिक अनुरोध नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिब दिबस राई र राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुँदा उपस्थितिको लागि

बिश्व नेपाली साहित्य महासंघ बेलायतका सर्जकहरु डा. नाजसँग साहित्यिक भेटघाट

लन्डन मे ११। साहित्यकार डा.नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग

तमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा सम्पन्न

लन्डन ९ मे २०२२ । तमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा आइतबार, ८ मे २०२२ को दिन सम्पन्न भएको छ । तमू संस्कृति मञ्च यूकेको निर्देशक क्याप्टेन राजु लेम तमूको अध्यक्षता र जुममार्फत प्रोफेसर

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

लण्डन मे ८ । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड १.६ बिलियन अमेरिकी डलरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएको द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको

error: Content is protected !!