चिम्खोले काइँलाको ‘गोलार्द्धलाई चक्कर मार्दा’ नियात्रासंग्रहको आज विमोचन
बेलायत कात्तिक ५ । चिम्खोले काइँलाद्वारा लिखित “गोलार्द्धलाई चक्कर मार्दा” भन्ने नियात्रासंग्रह बिएफबिएस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम स्वर्णिम संगमबाट आज बिमोचन हुने भएको छ। नेपाली समयअनुसार दिउसो ३:४५ बजे र बेलायतको समय अनुसार बिहान ११

