बेलायत

बेलायत कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांक सार्वजनिक

लण्डन असोज २६ । बेलायत कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांकले देखाएको छ । बेलायतको कमन्स साइन्स एण्ड टेक्नोलोजी कमिट र हेल्थ एण्ड केयर कमिटीको संयुक्त टोलीले गरेको अध्ययनले पछिल्लो १ सय बर्षको इतिहासमा स्वास्थ्य समस्याका

अध्यक्ष पन्तले भने: एनआरएनएको महाधिवेशन छ महिनाभित्रै सम्पन्न हुन्छ

लण्डन असोज २६ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुमार पन्तले १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न हुने बताएका छन् । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार सम्पन्न भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि

एनआरएनएलाई राजनीतिभन्दा माथि राख्न सुझाव

लण्डन असोज २६ । प्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ एनआरएनएलाई राजनीति भन्दा माथि राखेर व्यावसायिक ढंगले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् । गैरआवासीय नेपाली दिवस एनआरएन डे का

मर्दी खोला समाज यूकेलाई च्यारिटीमा दर्ता गरिने

लन्डन अक्टोबर १२ । मर्दी खोला समाज यूकेलाई च्यारिटीमा दर्ता गरिने भएको छ । यही अक्टोबर १० तारिख २०२१ मा माइतीघर रेस्टुरेन्टमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले समाजलाई च्यारिटीमा दर्ता गराउने निर्णय गरेको हो ।

गैर-आवासीय नेपाली संघ युकेको नयां कार्यालयको प्रमुख संरक्षक शेष घलेद्वारा भव्य उद्घाटन

लण्डन । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अल्डरशटस्थित नयां कार्यालयको एक समारोहका बीच संघका प्रमुख  संरक्षक शेष घलेले उद्घाटन गरेका छन्। आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले तथा विशेष अतिथि नेपाली दूतावासकी उप

युद्ध साहित्य गोष्ठीको पूर्व तयारि बैठक सम्पन्न

जयाराम तामाङ लन्डन – नोभेम्बर  १३ र १४ मा हुन गैरहेको युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक यहि अक्टोबर ९ तारिख को दिन भर्चुअल जुम मार्फत विश्वनेपाली साहित्य महासंघ युके पश्चिम शाखा र दक्षिण युके शाखा को सयुक्त बैठक सम्पन्न भएको छ।  दुवै शाखाको अध्यक्ष्यहरु विजयहितान र लाल सुन्दर राइको साथमा भरत लोहोरुंग राइ , नानु राना , गोमा राना , औतारी साइला र जय तामांगको   उपस्थिति रहेकोथियो।   आफु आफुले जिम्मेवारी लिएको कामहरुको बारेमा छलफल गर्दै भिसी शेर बहादुर थापाको नाति तथा बेल्जीयम को लागि पुर्बराजदुत लोकबहादुर थापालाई पहिलो दिनको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने निर्णय बैठक गरेको छ। यो भन्दा अघिनै विनेसाम केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्वूलाइ दोस्रो दिनको लागि प्रमुख अतिथि वनाउने निर्यण गरिसकिएको थियो । त्यसै गरि युद्द साहित्यकारद्वय नरेश काम्वांग  र विक्रमविर थापालाइ प्रमुख वक्ताको रूपमा निमन्त्रणा गर्ने पनि पहिलो वैठकमै निर्णय गरिसकिएको छ ।  बेलायतमा मनाइने रिमेम्बर्स डे अर्थात पप्पी डे दिवसलाई पारेर गर्न गैरहेको युद्ध साहित्य गोष्ठीमा  उपस्थित हुने सम्पूर्ण अतिथिहरुलाई जिम्मेवारी लिएको व्यक्तिहरुले पत्रचार गरिने भएकोछ ।  विश्वका विभिन्न लडाइहरुमा नेपालिहरुले आफ्नो ज्यानको बलिदान दिएर नेपालको नामलाइ विश्वमा उच्च पार्दै गोर्खाजको नामले चिनाएको  दिनहरुलाई सम्झदै एक महिनाको लागि अक्टोबर ११ तारिख देखिनो भेम्बर ११ तारिख सम्म  “गोर्खा हिस्ट्री मन्थ ” को रुपमा मनाउने निर्णय पनि  बैठक ले गरेको छ।१ महिने गोर्खा हिस्ट्री मन्थ भित्र- युद्दमा वितेका आफ्ना पितापुर्खा र आफन्तजनलाई स्मरण गर्दै आफ्नो फेसबुकमा वॅाहाको फोटो टॅासेर स्टाटस लेखि पोस्ट गर्ने, युद्ध/पल्टन/लाहुरेका वारेमा संस्मरण/निवन्ध/कथा/कविता लेखेर मिडियामा प्रकाशित गर्ने, गोर्खा साहत्यकार/इतिहॅासकारलाइ रेडियो/टेलिभजन/जुममा ल्याएर विमर्श कार्य गर्ने र गराउन लगाउने बारे पनि सबैको सहमत रह्यो।

राजदूत रेग्मीले भने: भूपू गोर्खाहरूको माग सन् २०२२ अप्रिल भित्र पुरा हुन्छ

लण्डन असोज २४ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले समान पेन्सन लगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ अप्रिल भित्र पुरा हुनुपर्ने बताएका छन् । शुक्रबार सांझ लण्डनस्थित नेपाली दूतावासमा नेपाल पत्रकार

‘मिस यूनिभर्स ग्रेट ब्रिटेन २०२१’ मा भोट दिन प्रतिष्ठाको अपिल

लण्डन असोज २३ । आगामी १६ अक्टोबर हुने ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ २०२१ मा बेलायतस्थित अल्डरसटनिवासी प्रतिष्ठा राउत फाइनलिष्ट बन्न सफल भएकी छन् । प्रतिष्पर्धाका लागि सबैभन्दा बढी भोट प्राप्त गर्नेले 
‘पिपुल्स च्वाइस्’ अन्तर्गत १५

लन्डन दूतावासले गर्यो पत्रकार महासंघ यूकेको कार्यसमितिलाई सम्मान

लण्डन असोज २३ । नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई स्वागत तथा सम्मान गरिएको हो

बेलायत र खाडी राष्ट्रबीच व्यापार सम्झौता गर्नेबारे छलफल

लण्डन असोज २३ । बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । बेलायत र साउदी अरब,

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बेलायतमा

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राज्य अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बेलायत भ्रमणको सिलसिलामा लण्डन आइपुगेका छन् । डा. पौडेलको स्वागतमा एनआरएनए यूकेका बरिष्ठ सदस्यहरु आज बिहान हिथ्रो बिमानस्थल पुगेका थिए ।पूर्व

हार्दिक मंगलमय शुभकामना: नारायण कंडेल

हार्दिक मंगलमय शुभकामना बिक्रम सम्बत २०७८ को विजय दशमी तथा शुभ दिपावलीको उपलक्षमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्य, सुस्वास्थ र दीर्घायूको कामना टक्र्याउन चाहन्छु ।

error: Content is protected !!