एनआरएनए सहकोषाध्यक्ष पदमा अभियन्ता न्यौपानेले उम्मेदवारी दिने
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सहकोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने भएका छन् । एनआरएनए यूके राष्ट्रिय समन्वय परिषद्मा करिब एक
