बेलायत

एनआरएनए यूकेको निर्वाचन तालिका हेरफेर, उम्मेदवारी दर्ता १९ जुलाईमा

लन्डन साउन १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पूर्व निर्धारित निर्वाचन तालिकामा हेरफेर गरिएको छ । निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले बिहीबार साँझ सूचना जारी गर्दै यसअघि प्रकाशित निर्वाचनको तालिका परिवर्तन गरेर नयाँ कार्यतालिका

बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ । कोरोनाका कारण औपचारिक रुपमा बुद्ध जयन्ति कार्यक्रम मनाउने अवस्था नभएको हुँदा यस पटक संयोगवस

नेफिन यूकेको सल्लाहकार र कार्यसमितिले पूर्णता पायो

लण्डन असार ३१ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत नेफिन यूकेको कार्यसमितिले पूर्णता पाएको छ । गत जुन १९ मा सम्पन्न महासंघको चौथो महाधिवेशनले नयाँ कार्य समिति दिएपनि महासचिव लगायत अन्य केही पदहरु खाली रहेको

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन आउँदै

लन्डन असार ३१ । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र

एनआरएनए यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले जुलाई १५ मा उम्मेदवारी घोषणा गदै

लण्डन असार ३० । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले जुलाई १५ तारिख बिहीबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन् । जुम मार्फत साँझ ५ बजे हुने घोषणा सभामा सहभागी हुन

एनआरएनए युकेको अध्यक्षमा दीपक श्रेष्ठको उम्मेदवारी घोषणा

लण्डन असार ३० । गैरआवासीय नेपाली संघ एनआरएनए युकेको यही जुलाई ३१ मा हुने निर्वाचनमा दीपक श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार साँझ एक भर्चुअल समारोहमा उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरे

लण्डनमा सार्वजनिक यातायातमा मास्क अनिवार्य

लण्डन असार ३० । इङल्याण्डमा आउँदो सोमबारदेखि लकडाउन सकिएपछि पनि लण्डनभित्र सन्चालन हुने सार्वजिनक यातायातमा भने मास्क अनिवार्य लगाउनु पर्ने भएको छ । लण्डनभित्रको सार्वजनिक यातायात सन्चालन गर्ने ट्रान्सपोर्ट फर लण्डनलाई लण्डनका मेयर सादिक खानले

जुलाई २४ मा १९औं गोर्खा कप, तमु धिं यूकेद्वारा अर्थ संकलन जारी

फाइल फोटो लन्डन असार ३० । जुलाई २४ तारिखमा हुने प्रतिष्ठित गोर्खा कपका लागि तमुधिं यूकेले सहयोग संकलन जारी राखेको छ । तोकिएकै दिनमा गोर्खा कप संचालन हुने विश्वास दिलाउँदै तमुधिं यूकेले विगतमा झैं सहयोग

निर्माता निकेश लिम्वुको चलचित्र व्लाईन्ड रक्सले पायो राष्ट्रपतिबाट अवार्ड

लण्डन असार २९ । निर्माता निकेश लिम्वुको चलचित्र व्लाईन्ड रक्सले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वउत्कृष्ट निर्देशक र सर्वउत्कृष्ट चलचित्र दुवै रुपमा अवार्ड प्राप्त गर्दा खुशी व्यक्त गरेको छ । साथै मित्र चलचित्र सुन्दर सपना आत्मविश्वासी ,लगनशील

बेलायतका सामाजिक संघसंस्था भन्छन्, ‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

लन्डन असार २९ । बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् ।

गोरखा सत्याग्रहले गर्ने अनसनमा गेसोको असहमति

लण्डन असार २८ । गोरखा भूतपूर्व सैनिकहरुमाथिको भेदभावको अन्त्यका लागि बेलायत सरकारलाई दबाब दिन गोरखा सत्याग्रहले यही जुलाई २१ देखि बेलायती प्रधानमन्त्रीको कार्यालय बाहिर बस्ने अनसनप्रति गोरखा भूतपूर्व सैनिकहरुको एक प्रभावशाली संस्था गोरखा भूतपूर्व सैनिक

एनआरएनए युकेको मनोनयन १५ र १६ जुलाईमा

लण्डन असार २७ । गैरआवासीय नेपाली संघ एनआरएनए युकेको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । निर्वाचन समितिको शनिबार सम्पन्न बैठकले पारित गरी सो कार्यक्रम प्रकाशन गरिएको हो । निर्वाचन कार्यक्रमअनुसार जुलाई

error: Content is protected !!