बेलायत

एनआरएनए यूके अधिवेशन अनलाइन माध्यमबाट गर्ने निर्णय

लन्डन असार २० । गैरआवासीय नेपाली संघ बेलायतको २०१९–२१ कार्यकालको अधिवेशन आगामी जुलाई १८ तारिख ‘भर्चुअल’ माध्यमबाट गर्ने भएको छ । शुक्रबार सम्पन्न संघको कार्यसमिति पूर्ण बैठकले आगामी निर्वाचन अनलाइन माध्यमबाट गर्ने निर्णय गर्दै उम्मेद्वारी

धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ

लन्डन असार २० । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् । जुलाई ३ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको निर्वाचन मण्डलले अध्यक्षमा

गोर्खा मेमोरियल फण्ड यूकेद्वारा झापामा स्वास्थ्य उपकरण सहयोग

लण्डन असार १९ । द गोर्खा मेमोरियल फण्ड यूकेले नेपालमा कोभिडविरुद्धको लडाईंमा साथ दिंदै अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरेको छ । उक्त संस्थाले बेलायतबाट पठाएको ३० वटा अक्सिजन सिलिण्डर, १० हजार मास्क र ग्लोब्स्, २

मास्टरसेफका उपविजेता साहको नेपाली खानाबारे कुकबुक बजारमा आउँदै

लण्डन असार १९ । बीबीसी मास्टरसेफ २०२० का उपविजेता सन्तोष साहको नेपाली खानाका बारेमा कुकबुक बजारमा आउने भएको छ । ‘अइला’ नाम दिइएको सो पुस्तक डीके पब्लिकेसनले बजारमा ल्याउन लागेको हो । पुस्तक फेब्रुअरी २०२२

भूतपूर्व गोर्खाहरुले लण्डनमा गर्ने भनिएको आमरण अनसन स्थगन

लण्डन असार १७ । भूतपूर्व गोर्खाहरुले लण्डनमा गर्ने भनिएको आमरण अनसन केही समयका लागि स्थगन भएको छ । समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि जुलाइ १

बेलायतमा ५ महिना यताकै धेरै संक्रमित भेटिए

लण्डन असार १७ । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार थपिएका छन्। बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हो। बुधबार २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित

जनप्रगतिशील मंच युकेद्वारा रुपा सुनारमाथि भएको भेदभावको भर्त्सना

लण्डन असार १६ । जनप्रगतीशिल मंच यूकेले कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनाको भर्त्सना गरेको छ । मंचका अध्यक्ष सुरेश गौतमले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारका जिम्मेवार व्यक्तीबाटै दोषीलाई उन्मुक्ति

एनआरएनएद्वारा ७ सदस्यीय निर्वाचन समिति गठन, युकेबाट चिरन्जीवी ढकाल

लण्डन असार १६ । गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन समिति गठन गरेको छ । अन्तरराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन गरेको

कानुनी परामर्श लिएर बेलायतको आवासीय भिसा आवेदन गर्न बीएनओलाई सल्लाह

लण्डन असार १६ । ब्रिटिश न्यास्नल ओभरसिज बीएनओ पासपोर्ट भएका हङकङका वासिन्दालाई कानूनी परामर्श लिएर मात्रै निवेदन दिन ब्रिटिश व्यारिस्टरले सुझाव दिएका छन्। बेलायतस्थित कानुनी परामर्शदाता संस्था एभरेस्ट ल सोलिसिटर्सले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लन्डनस्थित

पीपल गल्फ च्याम्पिनशिप आउँदो जुलाई ३१ तारिखमा

लन्डन असार १६ । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ । गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने

दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने

लण्डन असार १५ । विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना

पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा

लन्डन । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ । गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगिता बेलायतको

error: Content is protected !!