बेलायत

मर्दीखोला समाज यूके र हङकङबाट भेडाबारी आइसोलेसनलाई सहयोग

पोखरा जेठ २४ । मर्दीखोला समाज यूकेका आजीवन सदस्य विकास गुरुङका बुवाको कोरोनाले यूकेमै मृत्यु भयो । उतै काजक्रिया गरियो । गुरुङ संस्कृतिअनुसार अर्घौ र ४९ दिनको पूजा गर्न उनीहरुको परिवार चैतको १४ गते नेपाल

बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण हुँदै

अभियानमा साथ दिने सम्पूर्णलाई जुम कार्यक्रममा जोडिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अनुरोध लन्डन जेठ २४ । बेलायतबाट नेपाल पठाइएको अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अगुवाइ र

भूपू गोर्खाको निर्णायक आन्दोलबारे बेलायती राजनीतिज्ञलाई अवगत

लण्डन जेठ २३ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना भावी आन्दोलनबारे बेलायतको सर्वदलीय संसदीय समिति एपीपीजी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई अवगत गराएको छ । समितिका पदाधिकारीले शनिबार सांसद शर्मालाई भेट गरि आफ्नो

एनआरएनए यूकेबाट १५० सहित ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

लन्डन जेठ २३ । गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय

बेलायतमा ३१ जुलाईमा ‘उर्जाशील जीवन प्रवर्द्धन’ पदयात्रा हुने

लन्डन जेठ २३ । बेलायतमा आगामी ३१ जुलाईमा ‘उर्जाशील जीवन प्रवर्द्धन’ पदयात्रा हुने भएको छ । बर्सेनि हुने हाइक फर नेपाल इन वेल्सलाई थाँती राख्दै यस वर्ष महामारी (Pandemic)परिस्थितिलाई ध्यानमा राखेर परिस्थिति र आमजनभावनालाई सम्बोधन

बेलायतमा २ महिना यताकै धेरै कोरोना संक्रमित भेटिए

लण्डन जेठ २२ । कोरोना संक्रमणको तेस्रो लहरको चर्चा भइरहेको संयुक्त अधिराज्य बेलायतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । शुक्रबार बेलायतमा २ महिनायताकै धेरै संक्रमित फेला परेको हो । बेलायतको सरकारी वेबसाइटमा शुक्रबार राति

बेलायतमा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजरको खोप लगाइने

एजेन्सी जेठ २२ । बेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई लगाउन अनुमति दिएको छ । त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि

एनआरएनए यूकेले नेपाल पठायो १५० थान अक्सिजन कन्सन्ट्रेटर

लन्डन जेठ २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लण्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका

एनआरएन यूकेको उपाध्यक्ष पदमा खरेलले उम्मेदवारी दिने

लन्डन जेठ २२ । गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा गोविन्द खरेलले उम्मेदवारी दिने भएका छन् । एनआरएनलाई पारदर्शी बनाउने र बेलायतवासी सबै नेपालीहरुको पहुँचमा पुर्‍याउने योजनासहित खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी

स्याङ्जा समाज यूकेद्वारा मातृभूमिलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

लन्डन जेठ २१ । स्याङ्जा समाज युकेले आफ्नो गृहजिल्लालाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि १०/१० लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर यन्त्र सहयोग गरेको छ । बिहीबार स्याङ्जा जिल्लामा रहेका पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ

error: Content is protected !!