वातावरण र आदिवासी जनजाति पत्रकार
सन्दर्भ : २५औं विश्व आदिवासी दिवस विजय हितान नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) स्थापना गरिनुको उद्देश्य अलिक फरक छ । यस संस्थाले स्वदेश तथा विदेशमा बस्दै आएका नेपालीमूलका आदिवासी जनजातीय मुद्दाहरूलाई पत्रपत्रिकामार्फत उजागर गरिदिन्छ





