युवा, जनजाती र महिला आवाज

यस्ता छन् एनआरएनए युके अध्यक्ष पदका दाबेदार हित काजी गुरुङका एजेन्डा

लन्डन १० जुलाई २०२३ । बेलायतवासी नेपाली समुदायमा परिचित नाम हो, हित काजी गुरुङ । करिब साढे दुई दशकदेखि प्रत्यक्ष सामाजिक काममा लागिरहेका गुरुङ यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदका लागि चुनावी मैदानमा

नेपाल पत्रकार महासंघ यूके वर्ष पत्रकारिता पुरस्कार नरेशलाई दिइने

लन्डन ९ जुलाई २०२३ । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल

बेलायतमा मृत्यु भएकी सदिक्षा तामाङको नाममा सवा २५ लाखको अक्षय कोष

लन्डन २९ जून २०२३ । उच्च शिक्षाका लागि बेलायतमा रहँदा मृत्यु भएकी २१ वर्षीया सदिक्षा तामाङको स्मृतिमा २५ लाख २५ हजार ५२५ रुपैयाँको अक्षय कोष घोषणा गरिएको छ । दिवंगत सदिक्षाको ४९ औं दिनको पुण्यतिथिमा

म्याग्दीकी ८२ वर्षीया यामकुमारी पुनले बुनेका गलैँचा अमेरिका निर्यात

बेनी २७ जून २०२३ । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक

तनहुँ समाज युकेको १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम जुन १७ मा हुने

लण्डन १५ जुन २०२३ ।   तनहुँ समाज युकेले १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम गर्ने भएको छ । यही जुन १७ तारिखमा हुने भे्टघाट कार्यक्रममा नेपालको तनहुँ जिल्लामा स्थाई घर भई हाल बेलायतमा

सुशील प्रजापतिको अध्यक्षतामा पासा पुचः गुथि यूकेको नयाँ नेतृत्व चयन

लण्डन १२ जुन २०२३ । पासा पुचः गुथि यूकेमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा सम्पन्न संस्थाको अधिवेशनले सुशील प्रजापतिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित प्रजापतिले

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

काठमाडौं ११ जून २०२३ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगर घोषित भएकी छन् । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख रुपैयाँ पुरस्कारसमेत

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङले उम्मेदवारी दिने

लन्डन १० जून २०२३ । समाजसेवी हित काजी गुरुङले गैर आवासीय नेपाली स‌ंघ (एनआरएनए) यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अल्डरसटस्थित एक रेस्टुरेन्टमा शनिबार साँझ यहाँ सक्रिय संस्थाका प्रमुख, प्रतिनिधि र आफ्ना समर्थकमाझ गुरुङले

तमु समाज युकेको १६औं वार्षिक साधारणसभा जून २४ मा हुने

लण्डन १० जुन २०२३ ।   तमु समाज युकेको १६औं वार्षिक साधारणसभा यही जून २४ तारिखमा हुने भएको छ । समाजले एक सूचना जारी गर्दै जून २४ तारिख २०८० असार ९ गते साधारणसभा हुने जानकारी

अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा चम्पाडोल्मा बम्जन लामा चयन

बैंकक ४ जुन २०२३ । अन्तर्राष्ट्रिय तामाङ परिषद् आइटिसीको अध्यक्षमा थाइल्याण्डकी चम्पाडोल्मा बम्जन लामा चयन भएकी छिन् । थाइल्याण्डको हुहाइन सहरमा शनिबार र आइतबार भएको परिषद्को पाँचौं सम्मेलनबाट लामाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको

पाचौं अन्तर्राष्ट्रिय तामाङ सम्मेलन थाइल्याण्डमा सुुरु

थाइल्याण्ड ६ जुन २०२३ । जाम्बुलिङ खोरला ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ भन्ने मुल नाराको साथ विश्वभरीको तामाङहरु साझा संगठन अन्तर्राष्ट्रिय तामाङ परिषदको पाचौं सम्मेलन थाइल्याण्डको बैकक सहरस्थित हुहाइनमा सुरु भएको छ। सम्मेलनमा विश्वभरीका १७

कीर्तिमानी आरोही हरि बुढामगरलाई माओवादी केन्द्रको सम्मान

काठमाडौं ३० मे २०२३ । नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् । सो अवसरमा उपाधक्ष

error: Content is protected !!