युवा, जनजाती र महिला आवाज

किरात राई यायोक्खा बेलायतले ‘साकेला उभौली’ मनाउँदै

लन्डन ३१ मार्च २०२३ । बेलायतमा बसोबासरत किरात राई समुदायले आउँदो मे ६ तारिख शनिबार ‘साकेला उभौली सिली’ मनाउने भएका छन् । किरात राई यायोक्खा बेलायतको आयोजनामा ‘साकेला उभौली २०२३’ हुने उपाध्यक्ष तथा कार्यक्रम संयोजक

छैंटौँ ‘मिस लिम्बू’को उपाधि भिनुमाले जितिन्

काठमाडौं २७ मार्च २०२३ । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र

मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा पुन: शोब रेगामी मगर चयन

लन्डन २५ मार्च २०२३ । मगर संघ यूके रेडिङ शाखा अध्यक्षमा पुन: शोब रेगामी मगर चयन भएका छन् । लन्डनमा १९ मार्च २०२३ आइतबार भएको आठौं अधिवेशनबाट रेगामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा कवि बैरागी काइँलालाई अभिनन्दन

काठमाडौं १८ मार्च २०२३ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ)लाई अभिनन्दन गरेको छ । सुनसरी धरानको सैनिक भवनमा शनिबार आयोजित कार्यक्रममा कवि काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डमा हुने

काठमाडौं  १७ मार्च २०२३ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन आउँदो जुन ३ र ४ तारिख (जेठ २०-२१) मा थाइल्यान्डको पर्यटकीय सहर बैंककमा हुने भएको छ । काठमाडौंमा शुक्रबार आयोजित छलफलमा परिषद् महासचिव मोहन गोले

तामाङ सोसाइटी यूकेले बाँड्यो सिन्धुपाल्चोकमा छात्रवृत्ति र शैक्षिक सामग्री

लन्डन १७ मार्च २०२३ । तामाङ सोसाइटी अफ यूकेको आर्थिक सहयोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३, खालेगाउँमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । तामाङ सोसाइटी अफ यूकेकी पूर्वअध्यक्ष तथा शिक्षा संयोजक अन्जु योञ्जनको उपस्थितिमा बिहीबार

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

ललितपुर १४ मार्च २०२३ । यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी,

मिस तामाङ-२०२३ को ताज सिन्धुलीकी याङ्जी वाइबा तामाङलाई

काठमाडौं ५ मार्च २०२३ । मिस तामाङ – २०२३ को ताज सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले पहिरेकी छिन् । राष्ट्रिय सभागृहमा हिजो साँझ आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै १५ औं संस्करणको ताज याङ्जी पहिरन

पासा पुछ: गुठी यूकेको अध्यक्षमा केशवबहादुर श्रेष्ठ

लन्डन १ मार्च २०२३ । पासा पुछ: गुठी यूकेमा नयाँ कार्यसमिति (२०२३-०२५) चयन भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार २६ फेब्रुअरी २०२३ का दिन सम्पन्न पासा पुछ: गुठी यूकेको वार्षिक साधारणसभाबाट केशवबहादुर श्रेष्ठको नेतृत्वमा

नेपालमा यसरी मनाइयो मगर दिवस

गण्डकी २८ फेब्रुअरी २०२३ । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस

बीसीसी युकेको अध्यक्षमा हर्क गुरुङ

        लन्डन २६ फेब्रुअरी २०२३। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाँचौ अधिवेशनले उनको

मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० बर्ष गाँठ हर्षोल्लासको साथ् मनाए

                              मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० बर्ष गाँठ हर्षोल्लासको साथ् मनाए जमुना पुन लन्डन २६ फेब्रुअरी २०२३।

error: Content is protected !!