युवा, जनजाती र महिला आवाज

नेपालमा आदिवासी समुदाय आन्दोलित भएको घटनाप्रति नेफिन युकेको ध्यानाकर्षण

लण्डन ११ अगस्ट २०२३ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले पछिल्लो समय नेपालका मुलवासी तामाङ र मगर लगायत अन्य आदिवासी समुदाय आन्दोलित भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कानुन व्यवसायी भगवती पाण्डे (शितल)

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

विराटनगर ११ अगस्ट २०२३ । कोशी प्रदेशको स्वास्थ्यमन्त्री पुनः निर्मला लिम्बू बनेकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी लिम्बू स्वास्थ्य मन्त्री बनेकी हुन् । उनले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शुक्रवार

आदिवासी जनजाति पत्रकार महासंघद्वारा पुरस्कार दिने व्यक्ति तथा संस्थाको नाम घोषणा

काठमाडौं १० अगस्ट २०२३ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ

२९औं विश्व आदिवासी दिवसः कोशी नामकरणविरुद्धको आन्दोलनका शहीदलाई मरणोपरान्त सम्मान, घाइतेलाई सहयोग

काठमाडौं ९ अगस्ट २०२३ । २९ औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले

आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै, नेफिन यूकेले १३ अगस्ट मनाउने

लन्डन ९ अगस्ट २०२३ । आज (बुधबार) २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम

​नेपालमा मगर र तामाङ आन्दोलनका घाइतेलाई पोर्चुगलबाट १ लाख सहयोग

काठमाडौं ८ अगस्ट २०२३ । तामाङ, मगरलगायत समुदायको सांस्कृतिक प्रचलनविरुद्ध अभिव्यक्ति दिने अधिवक्तालाई कारबाही माग गर्ने आन्दोलनका क्रममा घाइते भएकाहरुलाई उपचारका लागि पोर्चुगल नेपाली समाजबाट १ लाख ५ सय सहयोग उपलब्ध गराइएको छ ।  पोर्चुगल

अधिवक्ता पाण्डे र एसएसपी कार्कीलाई कारबाहीको माग गर्दै तामाङ र मगरहरू सडकमा

काठमाडौं ७ अगस्ट २०२३ । समुदायको सांस्कृतिक परम्परामाथि ठेस पुगेको भन्दै आज तामाङ र मगरले काठमाडौँ उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको छन् । अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायमा दाजुवहिनी बीच विवाह हुने भनी

किरात याक्थुङ चुम्लुङ यूकेद्वारा संघीय अध्यक्ष लिम्बूको बिदाइ

नगेन्द्र नेम्वाङलन्डन ३० जुलाई २०२३ । किरात याक्थुङ चुम्लुङ यूकेले संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूलाई बिदाइ गरेको छ । २९ जुलाई शनिबार औपचारिक कार्यक्रम आयोजना गरी चुम्लुङ यूकेले सिसेक्पा तङ्नाममा प्रमुख अथितिको रुपमा नेपालबाट आएका

आदिवासी जनजाति महासंघले ९ अगष्टमा विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने

काठमाडौं २९ जुलाई २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले साउन २४ (९ अगष्टमा )२९औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ । हरेक वर्ष विश्वव्यापी रुपमा मनाइदै आएको यो दिवस यस वर्ष पनि नेफिनले

‘तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुन्छ’ भन्ने अधिवक्ताले माफी माग्नुपर्छ : घेदुङ

काठमाडौं २४ जुलाई २०२३ । नेपाल तामाङ घेदुङले तामाङ समुदायको अस्मितामाथि चोट पुग्ने गरी आधारहीन तर्क दिने अधिवक्ताले सार्वजनिक रुपमै माफी माग्नु पर्ने माग गरेको छ । कार्यवाहक महासचिव जगतमान लामा (दोङ) ले सोमबार विज्ञप्ति

हित काजी गुरुङ एनआरएनए यूके अध्यक्षमा निर्वाचित

लन्डन २३ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यरात सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि

तमुधिं यूके आमा समूहद्वारा ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग

लन्डन १७ जुलाई २०२३ । तमुधिं यूके आमा समूहले दौड प्रतियोगिताबाट संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग गरेको छ । आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा प्रोस्पेक्टपार्क रेडिङ्गमा १६ जुलाई २०२३ आइतबार

error: Content is protected !!