
समाजसेवी पार्वतीद्वारा १ लाख ५ सयको अक्षयकोष स्थापना
सुशान्त गाहा मगर स्याङ्जा । समाजसेवी पार्वती गुरुङले आफ्नो स्व. पिताको स्मृतिमा अर्जुन चौपारी गाउँपालिका-६ दरौ माविमा १ लाख ५ सयको अक्षयकोष स्थापना गरेकी छन् । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच ब्रिटिस सेनाका पूर्व स्टाफ









