युवा, जनजाती र महिला आवाज

पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

पोखरा २९ नोभेम्बर २०२२ । पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरपीडित पोखरा निवासी देवी गुरुङलाई ५ लाख ५३ हजार २४० रुपैयाँ आर्थिक सहयोग गरेको छ । मकनपुर गाउँका प्रतिनिधि, समाजका सक्रिय सदस्य लालबहादुर घलेले उक्त रकम

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न ०५ नोभेम्बर २०२२ – बेलायत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। सो साधारण सभामा

८९ वर्षीय समाजसेवी नेम्वाङलाई जन्मभूमिमा नौमती बाजासहित भव्य स्वागत

पाँचथर ३ नोभेम्बर २०२२ ।  बेलायतवासी ८९ वर्षीय समाजसेवी एवं पूर्व ब्रिटिस गोर्खा आर्मी कुबेरसिङ नेम्वाङलाई जन्मभूमि पाँचथरको इम्बुङमा नौमती बाजासहित भव्य स्वागत गरिएको छ । ससिङदेवी मन्दिर संरक्षण र पर्यटन प्रवर्द्धन योजना समापन र

एभरेस्ट टाइम्सका पूर्वसञ्चालक तमुसहित ५ जनालाई आदर्श तमु अवार्ड

लन्डन । एभरेस्ट टाइम्सका पूर्वसञ्चालक सदस्य तथा फोटो पत्रकार मिलन तमु तमुधिं यूकेबाट वार्षिकरुपमा प्रदान गरिने ‘आदर्श तमु २०२२’ अवार्डबाट सम्मानित भएका छन् । तमुधिं यूकेको शनिबार अल्डरसटमा आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका

बेलायतमा व्यवसायी फत्त थापाले पाए राष्ट्रिय अवार्ड

लन्डन २३ अक्टोबर २०२२ । होम इन्स्टेड, ग्रीनवीच एण्ड बेक्स्लीका सञ्चालक व्यवसायी फत्त थापाले ‘दि एक्जुकेटिभ होम केयर लिडर अवार्ड’ प्राप्त गरेका छन् । केयर इन्डष्ट्रीको अवार्ड प्रदान गर्ने केयर टक म्यागेजिनले थापालाई उक्त राष्ट्रिय

एभरेष्ट टाइम्सका संस्थापक सम्पादक गुरुङ फोनिज यूकेबाट सम्मानित हुँदै

लन्डन, २३ अक्टोबर २०२२ । एभरेष्ट टाइम्स यूकेका संस्थापक सम्पादक तथा वर्तमान सल्लाहकार हरिकुमार गुरुङ काजीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले सम्मान गर्ने भएको छ । फोनिज यूकेप्रति पुर्‍याएको योगदान र पत्रकारितामार्फत विशेष

आदिवासी जनजाती महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको निधन

काठमाडौं १७ अक्टोबर २०२२ । पहिचानवादी नेता, नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । ६८ वर्षका डा. गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो

नेपालीज युथ यूकेको चेतावनी – एनआरएनए यूके टुक्र्याए कडा प्रतिकार

लन्डन १२ अक्टोबर २०२२ । नेपालीज युथ यूकेले एनआरएनए यूकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष धिरज राई र महासचिव खगेन थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै

बेलायतमा सक्रिय एक पत्रकारलाई फोनिज यूके वार्षिकरुपमा पुरस्कार दिने

लन्डन १ अक्टोबर २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले बेलायतमा सक्रिय रहेका एक पत्रकारलाई वार्षिकरुपमा पुरस्कृत गर्ने भएको छ । शुक्रबार सम्पन्न भएको भर्चुअल बैठकमा फोनिज यूकेकी अध्यक्ष गोमा राना मगरले आदिवासी

किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित ‘स्मारिका’ विमोचन

काठमाडौं  २४ अगस्ट २०२२ । किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित ‘स्मारिका’ विमोचन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालले बुधबार काठमाडौंको पकनाजोलस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास

तमु कलाकार संघ गण्डकीमा पुनः सुरेन्द्र

पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ

फोनिजको स्थापना दिवसमा चार पत्रकार पुरस्कृत, खिम घलेलाई अभिनन्दन

काठमाडौं ११ अगस्ट २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी

error: Content is protected !!