युवा, जनजाती र महिला आवाज

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

काठमाडौं २५ फेब्रुअरी । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका

लोक स्रष्टा शेरचनको ११ औं स्मृति दिवस

आकाश गुरुङ पोखरा, २५ माघ । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ११ औं स्मृति दिवस एवम कल्याण शेरचन स्मृति प्रतिष्ठानको १० औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । पोखरा १४ चाउथे बिपी मार्गस्थित

चर्चित मोडल रन्जितालाई अमेरिकामा गुरुङ कलाकारको स्वागत ​

न्यूयोर्क । लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित मोडल एवं नायिका रन्जिता गुरुङलाई अमेरिकामा भव्य स्वागत गरिएको छ । स्थायी रुपमा अमेरिका बसोबासका लागि आउनुभएकी रञ्जितालाई न्युयोर्कमा रहेका गुरुङ कलाकारहरुले शुक्रबार एक कार्यक्रमबीच स्वागत गर्नुभएको

फोनिज महाधिवेशनका लागि तमुधिं आमा समूह यूकेको ५० हजार सहयोग

लन्डन ५ जनवरी । तमुधिं आमा समूह यूकेले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय महाधिवेशनका लागि आर्थिक सहयोग गरेको छ । फागुन पहिलो हप्ता चितवनमा हुने फोनिज महाधिवेशन सफलताको शुभकामनासहित तमुधिं आमा समूह

मनाइयो तामाङको सोनाम ल्होछार

राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होछार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन । बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास

माघ १९ गते नेपालभर तामाङका लागि सोनाम ल्होसारको सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ

चार्टर्ड फाइनान्सियल एडभाइजर बने मिन दर्लामीमगर

लन्डन ३० जनवरी । बेलायतमा लामो समयदेखि वित्तीय परामर्श सेवा दिँदै आइरहेका फाइनान्सियल एडभाइजर मिन दर्लामीमगर अब चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका छन् । हालै लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङबाट सो परीक्षा उत्तीर्ण गरी उनी

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा कैलाश काम्बाङ

लन्डन १६ जनवरी । पाँचथर समाज सेवा युकेमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार भएको सातौं अधिवेशनले कैलाश काम्बाङको अध्यक्षतामा २५ सदस्यीय सातौं कार्यसमिति चयन गरेको हो । कोरोनाको ओमिक्रोन भेरियन्टले

संघीय लोकतान्त्रिक सामाजिक मन्च यूकेको अध्यक्षमा चोङबाङ

लन्डन ६ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेको अध्यक्षमा शर्मिला यक्सो चोङवाङ निर्वाचित भएकी छन् । मन्चको प्रथम महाधिवेशनले यक्सोको अध्यक्षतामा निर्विरोध रुपमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको हो । यक्शो तत्कालीन संघीय उपाध्यक्ष

संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे

लन्डन ५ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे निर्वाचित भएका छन् । ३१ डिसेम्बर २०२१ को साँझ भर्चुअलमार्फत भएको प्रथम ऐतिहासिक महाधिवेशनले तुम्बाहाङ्फेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेको

नुवाकोटका १३ वर्षीय बालकलाई ब्लड क्यान्सर, सहयोग गरिदिन अपील

घलेभञ्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका ब्लड क्यान्सरपीडित १३ वर्षीय बालक दिपेश तामाङ (अस्बिन)को उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ । प्राण घातक रोग क्यान्सरको चार महिनादेखि लगातार उपचार गर्दा आफूसँग भएको

ल्होछारको दिन तमु समाज युकेले गर्‍यो ग्रहशान्ति तथा शुद्धीकरण पूजा

नारायण सिङ्ग गुरुङ लन्डन । तमु समाज युकेले यही ३० डिसेम्बर २०२१ तदनुसार २०७८ पौष १५ गते बिहीबार तमुहरुको महान् पर्वको अवसरमा गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली

error: Content is protected !!