
संघीय लिम्बुवान सामाजिक मञ्च यूके रशमूर शाखा अध्यक्षमा थान कुमान चयन
लन्डन । संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको अध्यक्षमा थान कुमान नाल्बो लिम्बु चयन भएका छन् । २५ सेप्टेम्बर २०२१ का दिन एम्पायर हलमा भएको तेस्रो अधिवेशनबाट थान कुमान नाल्बो लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति








