
एनआरएनए यूके उपाध्यक्ष रोजिनाले स्वयम्सेवकलाई खुवाइन् नि:शुल्क खाना
लन्डन चैत १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) उपाध्यक्ष रोजिना प्रधान राईले ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई नि:शुल्क खाना खुवाएकी छन् । त्यहाँ खटिने करिब ५०० जना स्वयंसेवकलाई विभिन्न








