लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

SHARE:

बेरुत, लेबनानका प्रधानमन्त्री साआद हरिरिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटवार्ता गर्ने भएका छन् ।

‘फिफा वर्ड कप’को पूर्वसन्ध्यामा उनीहरुबीच भेटवार्ता हुन लागेको हरिरिको कार्यालयले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले बिहीबार रुसको मस्कोमा शुरु हुन गइरहेक विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सहभागीता जनाउने बताइएको छ ।

संसदीय निर्वाचनबाट गत मेमा हरिरि नयाँ कार्यकालका लागि पनि प्रधानमन्त्री बनेका थिए । हाल उनी संयुक्त गठबन्धन सरकारको तर्फबाट प्रधानमन्त्री छन् ।

हाल ४८ वर्ष पुग्नु भएका हरिरिले यसअघि रुसको सोची शहरमा रहेको ‘रसियाली ब्ल्याक सी रिसोर्ट’मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटतवार्ता गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!