नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४-२६ सम्म गर्ने सभापति थापाको प्रस्ताव

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश […]

हङकङ – टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न

हङकङ-हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनमा ( हिमालय हार्मनी २०२६ ) २२ तारिख आइतवार टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ । ५० किम१२ किम विभिन्न देशका १७६ जना धावकहरु मा प्रतिस्पर्धा गरेका थिए ५० किमि च्याम्पिएन चेज हङ ताम हङकङ चिन दोस्रो सन्तोष तामाङ तेस्रो तमी युङ वेलायत विजय […]

लन्डनमा चारवटा एम्बुलेन्समा मध्यराति आगजनी

लन्डन । लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चारवटा एम्बुलेन्समा मध्यराति भएको आगजनीलाई ‘यहूदीविरोधी घृणाजन्य अपराध’ का रूपमा छानबिन गरिने बेलायती प्रहरीले जनाएको छ । गोल्डर्स ग्रीनको हाईफिल्ड रोडमा पार्क गरिएका चार एम्बुलेन्समा सोमबार बिहान करिब १:४० बजे आगजनी भएको थियो । लन्डन फायर ब्रिगेडले एम्बुलेन्समा लागेको आगो निभाउने क्रममा भित्र यसभित्रका ग्यास सिलिन्डर […]

परदेशिएको एक वर्ष [कविता]

च्याङ्बा कोला कवि देशमै बसौं केही गरौं भन्ने सोच विचार कस्को नहोला र ? देश छोडेको सबैलाई देशको माया नभएको हुँदैन सबैको मनमा हुँदा हुँदा पनि देशको अवस्था र राजनीतिले गति नफेरे पछि युवशक्ति दिन प्रतिदिन अमूल्य जीवनलाई बाजी राखेर बध्यतालाई रहर बनाएर केही रहर याम्बुको गल्लीमै विलिन भए केही रहर खुम्च्याएर केही रहर पूरा […]

तमु प्ये ल्हु संघद्वारा आयोजित ‘प्येरु त्हें’ वार्षिक पुजाको समीक्षा बैठक सम्पन्न

पोखरा । तमु प्ये ल्हु संघद्वारा२०८२ साल चैत्र ३ गते मंगलबार श्रद्धा र आस्थाका साथ सम्पन्न गरिएको वार्षिक पुजा ‘प्येरु त्हें’ को समीक्षा बैठक चैत १० गते केन्द्रीय बैठक हलमा सफलतापूर्वक सम्पन्न भएको छ । बैठकमा उक्त पुजाको समग्र व्यवस्थापन, सहभागिता तथा सम्पन्नताको विभिन्न पक्षहरूबारे गम्भीर छलफल गरिएको थियो । साथै बैठकमा पुजाको आयव्यय सम्बन्धी […]

कान्छी गुरुङको नयाँ गीत ‘सम्झना बाबाआमाको’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका कान्छी गुरुङको नयाँ गीत “सम्झना बाबाआमाको” सार्वजनिक भएको छ । कान्छीकै शब्द, लय, स्वर र संगीत रहेको उक्त म्युजिक भिडियो आइतबार कान्छी गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बुबा–आमाको सम्झनामा समर्पित यो गीतको भिडियो निर्देशन सागर बिरहीले गरेका छन् भने सिनेमाटोग्राफर सुरेश श्रेष्ठ, भिडियो सम्पादन र कलर अमर शाक्यले गरेका […]

‘जाउँ है पोखरा’ अभियान वीरगञ्ज पुग्यो

पर्सा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले मंगलबार यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर […]

एनआरएनए एनसीसी एकता प्रक्रिया फ्रान्सबाट सुरु, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गरेका हुन् । काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुगेका थिए । त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच […]

मार्सल आर्ट्सका भूपेन्द्र गुरुङ सम्मानित

काठमाडौं । नेपाल उमा कुङ्फु संघले विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमबीच उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल च्याप्टरका महासचिव सन्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लूएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले प्रशंसापत्र […]

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

काठमाडौँ । नेपाल सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ । निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई […]

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

न्युयोर्क । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाउनु भएको छ […]

इयु–अस्ट्रेलिया व्यापार सहमति

मेलबर्न । विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली सङ्घ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन […]

error: Content is protected !!