
सैनिक शिविर आक्रमण हुँदा नाइजरमा २५ सैनिक मारिए
नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् । पश्चिमी अफ्रिकी मुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको


