
किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावना: ट्रम्प
वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् । यो जुन १२ नै हुनसक्छ

वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् । यो जुन १२ नै हुनसक्छ

नयाँदिल्ली, दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो

पेरिस, फ्रान्स, फ्रान्समा वेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८.९ प्रतिशत पुगेको तथ्याङ्क मामिला हेर्ने राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ । फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले

नयाँ दिल्ली, एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उनीमाथि

फुकुओका । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन आउँदो मे २६ तारिख शनिबार हुने भएको छ । झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन हुनेछ ।

वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण

नयाँदिल्ली, मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । भारतसहित संसारभरका मुस्लिम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर

क्वालालम्पुर, मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् । गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका

नयाँदिल्ली । भारतका विभिन्न राज्यमा आइतबार राति आएको धूलोसहितको आँधीबेहरीमा परी कम्तीमा ६१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले सबैभन्दा बढी उत्तर प्रदेशमा ३८ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

साना । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मुलुकका

याङगुन । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीहरूको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको