आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन
काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको







