वान लेग डान्सरको रुपमा परिचित मिना जन्मजात नै अशक्त होइनन् । जन्मेको पाँच महिनामा दाहिने खुट्टा अँगेनामा परेर जलेपछि काटेर फ्याँकिएको थियो असामान्य प्रतिभा हुन्, मिना पुनमगर । उनी बैशाखीको सहाराले हिँड्डुल गर्छिन् तर स्टेज

पोखरा । वरिष्ठ संस्कृतिकर्मी स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवसका अवसरमा पोखरामा गुरुङ कलाकारहरुले उनका दर्जन भन्दा बढी गीत गाएका छन् । अभियान फिल्म प्रा.लि. मार्फत विशुद्ध गुरुङ भाषा र संस्कृतिमा आधारित ७ वटा चलचित्र निर्माण

ठिक पाँच महिनाअघि सलमान खानले ट्वीट गरेका थिए, ‘२० वर्ष भएछ । तर पनि म खुसी छु, सञ्जयलीला (भन्साली) र म अन्ततः नयाँ फिल्मसहित आउँदै छौं, इन्साअल्लाह ।’ सन् १९९९ मा ‘हम दिल दे चुके

बलिउडका प्रवेश निक्कै गाह्रो काम हो । यहाँ पहिलो त ब्रेक पाउनै मुश्किल हुन्छ । यदि काम पाइयो भने पनि त्यहाँ टिकिरहन झनै मुश्किल छ । यो कुरा बाल कलाकारहरुको प्रसंगमा पनि लागु हुन्छ ।

तमु कलाकारले समृद्धिको गीत गाउनुपर्छः सांसद गुरुङ हुम तमु पोखरा । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेशको हालै निर्वाचित कार्यसमितिले मनोनयन गरिएका संस्थाका सल्लाहकार तथा आजीवन सदस्यहरुलाई पोखरामा स्वागत एवम सम्मान कार्यक्रम सम्पन्न गरेको छ

हुम तमु पोखरा । कला र सांस्कृतिको संरक्षण एवम सम्वर्द्धनमा क्रियाशील तरेली सांस्कृतिक परिवारले एक कार्यक्रम आयोजना गरी संस्थाका आजीवन सदस्य तथा मानार्थ सदस्यहरुलाई स्वागत र संस्थापकहरुलाई सम्मान गरेको छ। २०५८ सालमा स्थापित भई पोखरा
काठमाडौं । किराती पूर्खाहरु तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित ‘नाना तायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुपकुमार राई र राधा राईको स्वर छ । म्युजिक भिडियोमा अभिनय भने सेसुका राई, अस्मिता राई र
काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ। चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । डि.पी. खनालको शब्द रचना रहेको उक्त
ललितपुर । एउटा खुट्टाको भरमा नृत्य गर्दै आइरहेकी कोहलपुर, बाँके निवासी मीना पुन मगरको सङ्घर्षमा आधारित सन् २०१२ मा युगान्डाका चलचित्रकर्मी दिलमान दिलाले The sound of one Leg Dancing (एकखुट्टे नाचको ध्वनी) वृत्तचित्र निर्माण गरेका
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ‘गीत संगीतलाई मनैदेखि माया गर्ने एउटा मनुवा’को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाइएको छ । गायक थापाद्वारा
एटा संवाददाता लन्डन । नेपालका चर्चित कमिडियन जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देको आमा) ले अल्डरसटस्थित एम्पायर हलमा हँसाउनु हँसाए । त्यस्तै, युवाहरुको ढुकढुकी गायिका आस्था राउतले विभिन्न चर्चित गीतहरु प्रस्तुत् गर्दै दर्शकहरुलाई छमछम नचाइन्