डा. निर्मल अर्याल र डा. प्रमोदराज रेग्मी जनस्वास्थ्यविद हुनुहुन्छ । उहाँहरु दुवैजना अहिले बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ । प्रस्तुत छ उहाँहरुसँग नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी जनचेतना अभियानअन्तर्गत कोरोना
डा. गोपाल पन्त प्रयोगशाला विज्ञ हुन् । उनी विगत १० वर्षदेखि संक्रामक रोगहरुको परीक्षण तथा निदान सम्बन्धि क्षेत्रमा कार्यरत छन् । उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा रहेर प्रयोगशाला प्रणालीलाई बलियो बनाउन भूमिका खेलेका छन् ।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका डा. प्रसन्न गौतमअहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् ।नेपाली, हिन्दी, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता
मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर
डा. मोहन थापा लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डिरेक्टर हुन् । करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छंदा
ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा विभु पौड्याल इन्टरन्यास्नल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादक पनि हुन् । युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्याल औषधि प्रयोग सम्बन्धि
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र
अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई सो
कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म
चिनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यू भैसकेको छ । बेलायतमा