काउन्सिलर पदकी उम्मेदवार लीला भन्छिन्, ‘हौसला दिनुहोस्’
पछिल्लो समय बेलायती राजनीतिमा पनि नेपालीहरुको उपस्थिति बक्लिदै छ । स्थानीय काउन्सिलरदेखि एमपीसम्म उम्मेदवार बन्नेक्रम बढ्दो छ । कतिपय नेपाली काउन्सिलर मेयरसम्मको पदमा समेत पुगिसकेका छन् भने सांसदमा भने अझै चुनाव जित्न सकेका छैनन् ।



