प्रमुख समाचार

गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनको प्रभातफेरी

काठमाडौं । गणतन्त्र दिवसको सन्दर्भमा संयुक्त विद्यार्थी संगठनले मंगलबार यहाॅ प्रभातफेरि कार्यक्रम गरेका छन्। विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा जम्मा भइ पुतलीसडक हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरी कार्यक्रमको समापन गरेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। प्रभाफेरिमा

नेकपा र फोरमबीच दुई बुँदे सहमति, अब फोरम सरकारमा [सहमतिपत्र सहित]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष

नक्कली डलर कारोबार गर्ने पक्राउ

बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का

सरकारको नीति तथा कार्यक्रम दुवै सभाबाट पारित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दुवै सभाको बैठकले आर्थिक वर्ष २०७५ / ०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले

साउदी जेलमा रहेका दिलबहादुर घर्तीलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको

विश्वमा नेपाल चिनाउन पर्यटन महत्वपूर्ण: सभामुख

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताएका छन् । गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले भने,

वसन्त ऋतुमा ४ सयजना पुगे सगरमाथा शिखर, संसारभर छाए कामीरिता

रमेश लम्साल, सिबी अधिकारी काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो भने यही

पूर्वसांसद बालकृष्ण ढुंगेललाई माफी दिनेबारे लिखित जवाफ माग

सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने

सरकारका १०० दिन:  ‘सामान्य गति, दर्जन विसंगति’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न

धनाढ्यको सूचीमा शेष घलेको फड्को, अष्ट्रेलियामा ८१ औं नम्बरमा

काठमाडौं । गत वर्ष १०१ औं स्थानमा रहेका गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले बिहीबार

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

गुलरिया, बर्दिया । बिहीबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको

नीति तथा कार्यक्रम: सत्तापक्षको समर्थन, विपक्षीको आलोचना

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनको पक्षमा जोड दिएका छन् । तर प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम यथार्थको नजिक नभएको भन्दै त्यसको आलोचना

error: Content is protected !!