नेकपा संसदीय दलको नेता बने ओली
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । नेकपा संसदीय दलको शनिबार बसेकव् बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका










