
तमुधिं युकेको क्होला सोंथर अध्ययन भ्रमण टोलीलाई जिफानको स्वागत
हुम तमु पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)ले तमु जातिको ऐतिहासिक थलो क्होला सोंथर अध्ययन भ्रमण सम्पन्न गरेको तमुधिं युकेको टोलीलाई स्वागत सम्मान गरेको छ । सबैको मनभित्र गुरुङ चलचित्र नाराका साथ क्रियाशील जिफानद्वारा