
सहारा एकेडेमीलाई साढे २ लाख सहयोग
पोखरा । सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन् । एकेडेमीको अक्षय कोषमा गुरुङसहित उनकी धर्मपत्नी उमादेवी १ लाख १ सय ५ रुपैयाँ र छोरी







