खेलकुद

आइसिसी विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ९६ रनले पराजित

काठमाडौं २४ फेब्रुअरी २०२३ । १९ वर्षमुनिको आइसिसी विश्वकप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरमाथि ९६ रनको शानदार जित पाएको हो । जितका लागि

सन्दीपलाई विदेश जान अनुमति दिन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं २४ फेब्रुअरी २०२३ । सर्वोच्च अदालतले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन अस्विकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको पुनरावेदन निवेदनको सुनुवाइ गर्दै भोलि नै

विश्व कप क्रिकेट लिग–२ मा यूएईले नामिबियालाई १ विकेटले हरायो

काठमाडौं २३ फेब्रुअरी २०२३ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियामाथि १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ । दुबई क्रिकेट मैदानमा नामिबियाले दिएको ९२ रनको सामान्य लक्ष्य यूएईले ३३ ओभरमा

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

काठमाडौं २१ फेब्रुअरी २०२३ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो

आईसिसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डसँग नामिबिया पराजित

काठमाडौं २० फेब्रुअरी २०२३ । नेपालमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय त्रिविको मैदानमा सोमबार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३

आईसीसी विश्वकप लिग टूमा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

काठमाडौं १८ फेब्रुअरी २०२३ । आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो । जितका लागि नामिबियाले दिएको २

बेलायतवासी नेपाली पनि सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दौडिए

कास्की १८ फेब्रुअरी २०२३ । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा तमुधिं यूके, सहारा यूके सहभागी भएका छन् । म्याराथनमा तमुधिं यूकेका पूर्वअध्यक्ष मेजर डमर घले, मुछेत्र गुरुङ, आमा समूहका लक्ष्मी

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं १७ फेब्रुअरी २०२३ ।   आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बेलायतसहित १६ देशका धावक दौडिने

कास्की १७ फेब्रुअरी २०२३ । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ,

आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि नेपालको शानदार जित

काठमाडौं १४ फेब्रुअरी २०२३ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले जितका लागि दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७

साफ महिला च्याम्पियनशिपको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं ९ फेब्रुअरी २०२३ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको

साफ यू–२० महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

काठमाडौं ५ फेब्रुअरी २०२३ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै

error: Content is protected !!