खेलकुद

जेलमा रहेका सन्दीप लामिछाने ‘डिप्रेसन’मा

काठमाडौं २ जनवरी २०२३ । नाबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’को शिकार भएका छन् । मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक परामर्श दिन

नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टर फाइनलमा

पोखरा डिसेम्बर ३० ।   नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौं ३० डिसेम्बर २०२२ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन

नेपाललाई हराउँदै बङ्गलादेश २३ वर्षमुनिको एसियन जोन भलिबलको फाइनलमा

काठमाडौं डिसेम्बर २५ । बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ । यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि, १० टिम सहभागी हुने

पोखरा २१ डिसेम्बर २०२२ । काठमाडौं बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब

अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ १८ डिसेम्बर २०२२ । विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना च्याम्पिएन बनेको हो । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल

आज विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

काठमाडौं १८ डिसेम्बर २०२२ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन् । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं डिसेम्बर १५ । विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो

यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

एजेन्सी डिसेम्बर १४ । अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै अन्तिम विश्वकप भएको बताएका छन् । जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका छन् । टीमलाई फाइनलमा

पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जित्यो

एजेन्सी डिसेम्बर १२ । पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो । तीन सय ५५

आइसिसी विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

एजेन्सी डिसेम्बर ८ । नामिबीयामा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले मात्र २ विकेट गुमाएर १६.५ ओभरमा पूरा

आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग पराजित

एजेन्सी डिसेम्बर ४ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको

error: Content is protected !!