ज्ञान, विज्ञान र प्रबिधि

शाहरुखको ट्वीटर फ्यान तीन करोड

केही दिन अगाडि मात्र आफ्नो ५२ औं जन्मदिन मनाएका बलिउड नायक साहरुख खानको लोकप्रियता ट्विटरमा पनि उस्तै छ । उनलाई जन्मदिनमा शुभकामना दिन हजारौ फ्यानको भिड उनको घर मन्नत अगाडि लागेको थियो । हरेक बर्ष

मुसा सम्झेर भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्दा

एक महिलाले आफ्नो घरमा भेटिएको एक जीवलाई मुसो सोचेर भिडियो रेकर्ड गरिन् । उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि आएको कमेन्टले उनको होस् उड्यो । इंग्ल्याण्डको साउथम्पटनमा बस्ने बेक्स डीन नाम गरेकी ती महिलाले शेयर

केन्द्रीय कारागारमा सिसी टिभी जडान

काठमाडौँ । मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ । १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी

गुगललाई ५ अर्ब डलर जरिवाना

प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो । आफ्नो सर्च इन्जिनलाई बढावा दिन

छोरेपाटनमा सिसी क्यामेरा जडान

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

राजेन्द्र पनेरु कञ्चनपुर । भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट

साइबर अपराध अनि अनलाइन सुरक्षा

साइबर अपराध भन्नाले जति पनि अनलाइनमा हुने अपराध र सामाजिक सञ्जालको माध्यमबाट हुने गरिने अपराध हो । जोकोही पनि यसको सिकार हुन, बन्न सक्छन् । वर्षेनी लगभग ६० लाख (६ मिलियन) यस्ता घटना घट्ने गर्दछ

व्यक्तिगत घटना अनलाइनमा

काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ स् ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख

बुलेट बाइकको नयाँ स्वरुप बेलायतबाट सार्वजनिक

बुलेट बाइक बनाउने सुप्रसिद्ध कम्पनी रोयल एनफील्डले नया हाई पर्फर्मेन्स बाइक सार्वजनिक गरेको छ । बाइकको नाम लकस्टक हो र यसलाई लन्डनमा आयजित एक समारोहमा सार्वजनिक गरिएको छ । यसमा ६५० सीसी इन्जिन छ ।

फेसबुक संस्थापकलाई रुसको संसद्‍मा बोलाइयो

बेलायती कम्पनी एनालिटा क्याम्ब्रिजसंगको सम्वन्धका कारण विवादमा फसेको फेसबुकले अझै पनि बाधा अड्चनहरु फेलिरहेको छ । यसैबीच रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण

चट्याङबाट बच्न दुई गाउँका ३५ घरमा अर्थिङ

खोटाङ । चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४

error: Content is protected !!