ल्वाङमा २८ औँ चैते दसैं मेला सम्पन्न, भलिबलको उपाधि घान्द्रुक र पोखरा युनाइटेडलाई
सुशान्त गाहा मगर पोखरा । कास्कीको पर्यटकीय ल्वाङ गाउँमा सम्पन्न २८ औँ चैते दसैं मेला २०७५ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधि अन्नपूर्ण युवा क्लब घान्द्रुक र महिलाको उपाधि पोखरा युनाइटेडले जितेको छ । ल्वाङको








